ग्रामीण सूचना केन्द्र

ग्रामीण सूचना केन्द्रको परीभाषा हाल देशमा कुनै पनि छैन । उच्च स्तरीय आयोग सूचना प्रवीधि अन्तर्गत खडा भएको ग्रामीण सूचना केन्द्र समान्वय समितिको सल्लाह बमोजिम यस प्रकार छ-

ग्रामीण सूचना केन्द यस्तो स्थल हो जहाँ सूचना तथा सञ्चार प्रवीधिको प्रयोगद्वारा स्थानीय समुदायले लिन सक्ने व्यवसायीक सेवाको अलावा समाजको सामाजिक तथा आर्थिक विकास हुनका साथै निशुल्क विकासमूखी सूचना र सेवा दिन सक्दछ । तर विभिन्न क्षेत्रले आफ्नो ढंगले यस्ता केन्द्रहरु सञ्चालन गरेका छन् र गर्न सहयोग गरेका छन् ।

म्यापीङ्ग को उद्देश्य यी सबै केन्द्रहरुको वर्तमान स्थिती बुझ्नका निम्ति हो साथै देशमा कतिवटा केन्द्रहरु छन् भन्ने पनि बुझ्न सकिन्छ । प्राप्त भएका म्यापीङ्ग तथ्याङ्कहरुलाई प्रमाण गर्न चुनौतीपूर्ण छ र यो परीयोजनाको उद्देश्य नभएको हुनाले सम्बन्धित प्रायोजकहरुले पठाएका तथ्याङ्कलाई नै आधार मानी लिएका छौं । म्यापीङ्ग हेर्नलाई यहाँ क्लिक गर्नुहोस्।

हालसम्म यो परीयोजनाको Stakeholders सँग समन्वय गरेर प्राप्त भएको ग्रामीण सूचना केन्द्रहरु निम्न छन् ।  


Search Telecenters
   

List by district: 

# District VDC Tol/Bazar Zone Name Detail
16. Dolkha Charikot Charikot Janakpur Community Information Centre more..
17. Dolkha Bhimshan-1 Bhimshan Janakpur Gauri Shankar Community Library more..
18. Dolpa Dunai-1 Dunai Karnali Dolpo Environment Conservation Center more..
19. Doti Dipayal Dipayal Seti Dipayal Silgadi Municipality more..
20. Doti Silgadhi M.C. Silgadhi Seti Saleshwori Community Library more..
21. Gorkha Palugtar Thantipokhari Bazar Gandaki Rural Information Centre more..
22. Ilam Barbote Barbote Mechi Jana Kalyan Community Library more..
23. Ilam Barebota Barebota Mechi Beblayte community information centre more..
24. Jhapa Durgapur Ghailaduba-1 Mechi Jana Kalayan Samaj more..
25. Jhapa Triphala Triphala Mechi Rural Information Centre more..
26. Jhapa Gauradaha Gauradaha Mechi Gauradaha Community Library more..
27. Jumla Jumla Jumla Karnali Rural Information Centre more..
28. Kailali Attariya Attariya Bazar Seti Rural information center more..
29. Kanchanpur KANCHANPUR Chadani ward no.5 Mahakali Chadani community information center more..
30. Kaski Ghandrun Ghandrun Gandaki Chuming Telecenter more..
 
previous 1 2 3 4  next
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups