ग्रामीण सूचना केन्द्र
सेवाहरु » तालिम पुस्तिकाहरु » बजार भनेको के हो?

बजार भनेको के हो?

बजार भनेको के हो?

Practical Action द्वारा प्रकाशित गरिएको यो तालिम पुस्तिका बजार सम्बन्धि बुझ्न पर्ने आवश्यक सामाग्रिको संकलन हो। यस्ले बजारको अर्थ,बजारको इतिहास,बजारका चार मूख्य तत्व,बजारलाई प्रभाव पार्ने बाहिरी वातावरण, बजार जना, बजार खण्डिकरण र ग्राहकको माग आदीको विश्लेशन पनि गर्दछ। कृपया संस्थाको लिङ्कमा गई यो पुस्तिकाको माग गर्नुहोला।

 

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups