सेवाहरु » अन्य कृषि सेवा » कृषि सम्बन्धि सूचनाहरु
कृषि सम्बन्धि सूचनाहरु
कृषि सम्बन्धि सूचनाहरु
कृषि सूचना तथा संचार केन्द्र, कृषि विभाग, नेपाल सरकार, को एक कार्यक्रम कृषि सम्बन्धि सूचनाको बिकाश हो। अहीले सम्म डिजिटाईज गरिएको त्यति उपलब्ध नभएतापनि प्रिन्टमा भने उपलब्ध छ। हालसम्म प्रिन्टमा उपलब्ध भएका बिषय बस्तुहरुको अनुसुची यहाँ समेटिएको छ। च्याउ खेती देखी गाई पालन, मौरी पालन देखी मकै खेती, अधिक्तम बिषय बारे यस्ता जानकारी पुस्तिका प्रिन्ट गरीएको छ। डिजिटाईज अवस्थामा संग्रालय नगरीएको हुनाले कुनै पुस्तिका नपाईन सक्छ। कृपाय सम्पर्क गर्नुहोला।
|