ग्रामीण सूचना केन्द्र
सेवाहरु » तालिम पुस्तिकाहरु » बाइसाइकल एम्बुल्न्स

बाइसाइकल एम्बुल्न्स

बाइसाइकल एम्बुल्न्स

Practical Action द्वारा निर्मित यो पुस्तीका स्थानिय क्षेत्रमा एम्बुलेन्स नभए यस्तो प्रविधि अपनाउन सकिन्छ । सार्वजनिक यातायातका साधनहरुको पहुँच नपुगेका र आर्थिक स्थितिले गर्दा निजी सवारी साधनको सम्भावना नभएका तराईका बिकट क्षेत्रका बासिन्दाहरुमा आपतकालीन वैकल्पिक यातायातका साधनहरुको ठूलो महत्व रहन्छ । एम्बुलेन्स त्यस्तै वैकल्पिक यातायातको साधन हो। यस एम्बुलेन्सको सञ्चालनले बिरामीलाई नजिकको स्वास्थ्य केन्द्रसम्म परयाई बिरामीको समयमै उपचार गर्न सकिन्छ। डाउनलोड यहाँ गर्नुस् ।

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups