सेवाहरु » तालिम पुस्तिकाहरु » नेपाली भाषामा कम्पूटर
नेपाली भाषामा कम्पूटर
नेपाली भाषामा कम्पूटर तालिम
यो पुस्तिकामा हार्डवेयर देखि अपरेटिङ्ग र सफ्टवेयर सम्मको तालिम छ । सफ्टवेयरमा माईक्रो सफ्टको वर्ड एक्स्ल र पावर प्वाईटको गहीराईमा तालिम सामाग्री हरु छन् । यो पुस्तिकामा सामान्य सबै पुस्तक पशलमा पाईनुपर्ने हो। यदि नपाए सम्पर्क गर्नुस् ।
टेलिफोन ४२३९१७४ र ४२३२८७९ फ्याक्स् ४२४५४४५ |