ग्रामीण सूचना केन्द्र
सेवाहरु » शिक्षा » अप्लाईप स्कोलास्टिस्

अप्लाईप स्कोलास्टिस्

अप्लाईड स्कोलास्टिक्स्

अप्लाईड स्कोलास्टिक्स् एक शैक्षिक संस्था हो। सन् १९७२ मा शुरु भएको यो संस्था को लक्ष्य शिक्षक, उद्धमी, बालबालीका र अन्य सबैलाई प्रभावकारी शिक्षा दिनु हो।  अब यो कार्यक्रम नेपालमा पनि आइपुगेको छ। तालिम लीने सहभागीहरु बाट प्रत्यक्ष दर्शिन्छ यस्को प्रभाव। बिजय शर्मा, माउन्ट गौरि शंकर बोर्डिङ्ग स्कुल को प्राध्यापक, द्वारा यो कार्यक्रम नेपालमा ल्याईएको छ। तालिम कार्यक्रम र अल्य जानकारीको निम्ति सम्पर्क गर्नुहोला:

 

 

 

E mail :-     bs@info.com.np
                  apsnepal@gmail.com
 
Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups