सेवाहरु » अन्य कृषि सेवा » कृषि प्रविधि र सामाग्रीहरु
कृषि प्रविधि र सामाग्रीहरु
कृषि प्रविधि र सामाग्रीहरु
कृषि अनुसन्धान आयोगद्वारा विकाशित यस्ता प्रविधि र औजारहरु अब बजारमा पनि उपलब्ध हुन थालेको छ।यस्ता उपकरणहरु कफिको बोक्रो फाल्ने देखि सौर्य ड्रायर सम्म छन् ।माथि देखाईएको चित्र मोटरकाट चल्ने अन्नबाली छिट्ने औजारहरु हुन् ।अन्य औजारको नाम र चित्र हेर्न यहा ल्कीक गर्नुस् । मूल्यको लागि यहाँ सुचना राखिएको छ।
राष्ट्रिय कृषि अनुसन्धान आयोग
ईन्जिन्यरीङ्ग विभाग
सिंहदरबार पाल्जा,काठमाडौ
फोन.नं: +९७७-१-४२५६८३७/४२६२६५०/४२६२५६७
पोस्ट.बक्स.नं ५४५९काठमाडौ,नेपाल
|