सेवाहरु » तालिम पुस्तिकाहरु » ग्रामिण सूचना केन्द्र तालिम निर्देशिका
ग्रामिण सूचना केन्द्र तालिम निर्देशिका
ग्रामिण सूचना केन्द्र तालिम निर्देशिका
उच्च स्तरीय आयोग सूचना प्रविधि बाट बिकशित यो निर्दशिका यो आयोग द्वारा निर्मित ग्रामिण सूचना केन्द्रहरु लाई तालिम दीन को भएतापनि पुस्तीका सबै लाई सहयोग गर्न सक्दछ । यो पनि एउटा बाटो देखाउने र अभ्यासको निम्ती हो र सूचना केन्द्रहरु लाई दीगो बनाउन सहयोगी श्रोत हो। दीगो बनाउन अन्य आर्थिक गतीवीधीको जरुरी हुनजान्छ । डाउनलोड गर्नूहोस्। |