ग्रामीण सूचना केन्द्र
सेवाहरु » कृषि » अन्न बाली

अन्न बाली

अन्न बाली

अन्न,  दलहन,  तेलहन र तरकारी बाली बारे जान्न परे नेपाल कृषि अनुसंधान परिषदले बर्गीकरण गरेकाहरु हेर्न सक्नुहुनेछ । के तपाईंलाई थाहा छ, चैत्रमा पनि धान फल्छ भनेर?  त्यस्तै गरेर औद्योगिक बालीहरु जुट,  सुर्ती,  कपास,  अलैँची,  अदुवा,  चिया,  कफी,  कौलो आदि पर्छन्?  यस्को बिषयमा कृषि अनुसंधान परिषदकृषि तथा सहकारी मन्त्रालयमा बुझ्न सकिन्छ । थप जानकारीको निम्ती अन्य कृषि सेवामा हेर्नुस्। 

 नेपाल कृषि अनुसंधान परिषद बमोजिम निम्न परिकारका अन्न तथा बाली हरुको बर्गीकरण छन् ।

१. खाद्यान्न बाली: धान, मकै, गहुँ, कोदो र जौँ

२. पहाडि बाली:  कोदो, फापर र जौँ

३. दलहन बाली:  मुसुरो, चना, अरहर र मासको दाल

४. तेलहन बाली:  तोरी, रायो, तिल र बदाम

५. औद्योगिक बाली:   (साधारण) जुट, सुर्ती र कपास;  (मसला) अलैँची, अदुवा, चिया, कफी र कौलो

६. तरकारी बाली: आलु, काउली, मूला, सलगम, रायो साग, प्याज, गोलभेडा, बन्दा, बोडी एवं सिमी, केराउ, भेडे खुर्सानी, खुर्सानी, भण्टा, घिरौँला, काँक्रो, फर्सी, स्वीस चार्ड, तितेकरेला र पालुँगो

यी बालीहरु सम्बन्धि हाल डिजीटाईज गरेको अनलाईन सामाग्रीहरु त्यति छैनन् तर सम्पर्क गरी सोधपुछ गर्नसक्नु हुनेछ। 

सम्पर्कको लागी:

 

Nepal Agricultural Research Council (NARC)

Singhdurbar Plaza, Kathmandu

Telephone: +977-1-4256837, 4262650, 4262567

Post Box No.: 5459 Kathmandu, Nepal

Fax: +977-1-4262500

Email: ednarc@ntc.net.np

 

National Agricultural Research Institute (NARI)

Khumaltar, Lalitpur

Telephone: +977-1-5525703

Post Box No.: 5459 Kathmandu, Nepal

Fax: +977-1-5521197

Email: nari@narc.gov.np

 

National Animal Science Research Institute (NASRI)

Khumaltar, Lalitpur

Telephone: +977-1-5524040

Post Box No.: 5459 Kathmandu, Nepal

Fax: +977-1-5521197

Email: nasri@narc.gov.np 

 

Government of Nepal
Ministry of Agriculture and Cooperatives
Singha Durbar, Kathmandu, Nepal
Phone: 4220766, 4243325, 4243198, 4241527, 4225997, 4228371
Fax: 977-1-4225825, 4229139
E-mail:
memoac@moac.gov.np

 

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups