ग्रामीण सूचना केन्द्र
सेवाहरु » अन्य कृषि सेवा » बिशेषग्यहरु संग अन्तर्क्रिया

बिशेषग्यहरु संग अन्तर्क्रिया

बिशेषग्यहरु संग अन्तर्क्रिया

बिशेषग्यहरु संग अन्तर्क्रिया अब चाँडै सकारात्मक हुनजादैँ छ। कृषि विभाग र म्याग्नस् कन्सल्टीङ्गको सहकार्यमा अब निकट भविष्यमा औद्योगिक बालीहरुको निम्ति (Toll Free) नि:शुल्कमा अब कुनै पनि कृषकले फोन मार्फत सम्पर्क गर्न सक्दछ। शुरुमा औद्योगिक बालीहरुको मात्र गरेपनि पछि अन्य बालिहरु पनि यो कार्यक्रममा समावेश गरिनेदछ।  यो कार्यक्रम निशचित भैसके पशचात यस्को अनुसुची प्रकाशीत गरिन्छ। थप सूचनाको निम्ति यहाँ क्लिक् गर्नुस्।

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups