सेवाहरु » शिक्षा » ओ एल पी सी नेपाल
ओ एल पी सी नेपाल
मेरो सानु साथी
ओ एल पी सी नेपाल मेचीदेखि महाकालीसम्मका हरेक बच्चालाई ल्यापटपको माध्यमबाट गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न दृढ छ । हामी ५ बर्षभित्र यो लक्ष्य हासिल गर्ने अभिलाषा बोकेर अघि बढेका छौँ । एकपटक सोचौँ त, के नेपाली बालबालिका संसारका अरु बालबालिकाभन्दा कम बुद्दिमान छन र, छैनन भने हाम्रो शैक्षिक गुणस्तर किन तल छ त? हाम्रो विचारमा उनीहरुलाई साधन र स्रोतको अभाव छ, जुन विकसित देशका बच्चाहरुलाई छैन । हामी त्यस्तो स्रोत र साधन सस्तो, बलियो र खोज, प्रयोग र प्रस्तुतीकरणका लागि अवसर प्रदान गर्ने ल्यापटपको रुपमा प्रस्तुत गर्दछौँ । |