सेवाहरु » शिक्षा » साझा शिक्षा ई-पाटी
साझा शिक्षा ई-पाटी
साझा शिक्षा ई-पाटी
कम्प्यूटर मात्र भएर प्रविधिको पुर्ण सदुपयोग हूदैन। यस्को सफ्टवेयर को पनि उतिकै जरुरी हुनजान्छ । साझा शिक्षा ई-पाटी को उदेश्य शिक्षा लगायतको सफ्टवेयरको बिकाश गर्नु हो। हामो् देशको पाट्ठ्यमक्रम अन्य बिकाशीत देशहरुका जस्ता अन्तरक्रियात्मक ढंगको अझै छैन। साझा शिक्षा ई-पाटीको उदेश्य यस्ता अन्तरक्रियात्मक ढंगको डीजीटल पाट्ठ्यमक्रमको बिकाश गर्नुहो । यो गैर सरकारी संस्था नया हो र यस्को सामाग्री हरु बिकाश भैरहेकफ छ। सम्पर्कको निम्ति वेबसाईट हेर्नुस् (अंग्रेजी) |