सेवाहरु » कृषि » औद्योगिक बाली
औद्योगिक बाली

औद्योगिक बाली
औद्योगिक बालीहरु त्यस्ता बाली हुन जसबाट आम्दानी बढि हुन सक्छ । उखु , जूट, सुर्ती र कपास औद्योगिक बालीहरु हुन् । त्यस्तै गरि मसला बाली हरु पनि यस बर्गमा पर्न जान्छ : जस्तै, अदुवा अलैंची चीया र कफी ।
१। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बाट प्रकाशित: कफी खेती ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
केन्द्रीय कार्यालय बानेश्वर
पो. ब. नं. ९६८३
फोन: ४४९९७८६/४४९५९२
२। लप्सीको क्याण्डी बनाउने तरिका
ईन्टरमिडिएट टेक्नोलोजी डेभलप्मेन्ट ग्रुप
(आई.टि.डि.जी.) नेपाल
पण्डोल मार्ग, लाजिम्पाट
पो.ब. नं: १५१३५, काठमाडौ, नेपाल फोन: ४४४६०१५ फ्याक्स ४४४५९९५ ईमेल: itdg@wlink.com.np
३। जडीबुटी
परिचय र उपयोग निर्देशिका
विषय सूची, जडीबुटी परिचय, सङ्कलन, सुकाउने तरीका, सञ्चय, औषधि बनाउने तरिकाहरु
प्रमुख जडीबुटीहरुको परिचय र उपयोग
१ अदुवा
२ अडेर
३ अमला
४ असुरो
५ आँक
६ आँप
७ ओखर
८ इन्द्रजौ
९ इसबगोल
१० करोना
११ कण्टकारी
१२ कल्चौडा
१३ काफल
१४ कुकुरडाइनो
१५ कुटकी
१६ कुरिलो
महत्वपूर्ण जडीबुटीहरुको खेती
परिशिष्ट
जडीबुटी खेती संकलन तथा व्यापार
सम्बन्धी जानकारी तालिका
जडीबुटी प्रशोधन उत्पादन तथा जडीबुटी
कार्यसँग सम्बन्धत मुख्य सरकारी तथा गैर सरकारी
(आई.टि.डि.जी.) नेपाल
पण्डोल मार्ग, लाजिम्पाट
पो.ब. नं: १५१३५, काठमाडौ, नेपाल फोन: ४४४६०१५ फ्याक्स ४४४५९९५ ईमेल: itdg@wlink.com.np
|