सेवाहरु » स्वास्थ्य » बाल स्वास्थ्य
बाल स्वास्थ्य
बाल स्वास्थ्य
प्र्याक्टिकल एक्सन् र ग्रामीण स्वास्थ्य विकास परियोजना को सहकार्यमा प्रकाशित यो पुस्तिका ग्रामिण भेगको समुदाय र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु दुबै लाई अत्यन्त सहयोगी छ। पुस्तिकाको बिषयहरु यसप्रकारका छन् ।
बाल आहार एक चिनारी
विषयसुची
१. परिभाषा
२. बालक आहारको महत्व
क बच्चा पेटमा हुँदा असर गर्ने कारणाहरु
ख शिशु तथा केटाकेटीको वृद्धिमा असर गर्ने कारणाहरु
३. सन्तुलित खाना
३.१. कार्बोहाइड्रेट
३.२. प्रोटिन
३.३. चिल्लो पदार्थ
३.४. भिटामिन
३.५. खनिज लवण
३.६. पानी
४. कुपोषणा
४.१. रुन्चे लाग्नु
४२ क्वासीवर्कर
४.३. सुकेनास
४.४. रगतको कमी हुनु (रक्त अल्पता)
४.५. गलगाँड लुलो लँगडो र सुस्त मनस्थिति हुनु
५. आमाको दूध
६. बाल आहार
६.१. नेपाली समाजमा परम्मरागत बाल आहारहरु
६.२. उन्नत बाल आहार
७. बाल आहार प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
८. आमाको दूध र बाल आहार थप खानाको सम्बन्ध
८.१. जन्मेदेखि ५ महिनासम्म
८.२. पाँचदेखि ६ महिनासम्म
८.३. छदेखि ९ महिनासम्म
८.४. नौदेखि १२ महिनासम्म
८.५. एक वर्षदेखि २ वर्षसम्म
८.६. तीन वर्षदेखि ५ वर्षसम्म
९. शिशु तथा बच्चाको वृद्धि मूल्याकंन र प्रवर्द्धन
अनुसुचि विभिन्न प्रकारका सर्वोत्तम पिठोको
विश्लेषण तालिका
सन्दर्भ सामग्री
सम्पर्क:
प्र्याक्टिकल एक्सन्
पण्डोल मार्ग, लाजिम्पाट
पो.ब. नं: १५१३५, काठमाडौ, नेपाल
फोन: ४४४६०१५ फ्याक्स ४४४५९९५
ग्रामीण स्वास्थ्य विकास परियोजना
परियोजना सहयोग ईकाई
एकान्तकुना, ललितपुर
फोन नं ५५२२०२०
फ्याक्सः ५५५१७७१
ग्रामीण स्वास्थ्य विकास परियोजना
चरिकोट, दोलखा
फोन नं ०४९ ४२०११३
ग्रामीण स्वास्थ्य विकास परियोजना
मन्थली, रामेछाप
फोन नं ०४८ ५४०००४
|