ग्रामीण सूचना केन्द्र
सेवाहरु » स्वास्थ्य » धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिका

धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिका

धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिका

धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिकाको बिषयबस्तुहरु अत्यन्त सूचनात्मक छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, स्वास्थ्य विभाग, टेकु, द्वारा प्रस्तूत गरिएको यो पुस्तिका सम्पर्क गरि लिन सकिन्छ। यो पुस्तिकामा  धुम्रपानले कसरी आर्थिक र स्वास्थ्यमा प्रभाव पार्छ, यसको बिरुद्ध के कसो गर्नु पर्छ जस्ता बिषयबस्तुहरु छन्।   फोन नं ४२५४६१३ मा सम्पर्क गर्नुहोला। 

 

सम्पुर्ण बिषयहरु निम्न छन् :

परिचय
१.१ पृष्ठभुमि
१.२ नेपालको भौगोलिक अवस्था
१.३ जनसंखीय अवस्था
१.४ धार्मिक अवस्था
१.५ जनजातीय अवस्था
१.६ आर्थिक अवस्था
१.७ शिक्षा
१.८ सामाजिक तथा सांस्कृतिक अवस्था
१.९  स्वास्थ्य सेवा प्रदान गर्ने पद्धति
 
धुम्रपानको पृष्ठभूमि तथा अवस्था
२.१ धुम्रपानको एतिहासिक पृष्ठभुमि
२.२ संक्षिप्त परिचय
२.३ धुम्रपानको अवस्थ
२.४ धुम्रपानका प्रकारहरु
२.५ धुम्रपान सेवनका कारणहरु
२.६‌ धुम्रपानमा पाइने हानिकारक तत्वहरु
२.७ सुतीजन्य पदाथको उत्पादन र उपभोगमा प्रभाव पार्ने तत्वहरु
२.८ धुम्रपानका असरहरु
२.९ प्रत्यक्ष धुम्रपान र यसका असरहरु
२.१० धुम्रपान र सामाजिक तथा आर्थिक अवस्था
२.११ धुम्रपान र शिक्षा
२.१२ धुम्रपान र वातापरणीय अवस्था
 
धुम्रपानका जोखिम समूहहरु
३.१ विद्यालय जाने/नजाजे किशोरकिशोरीहरु
३.२ धुम्रपान गर्ने व्यत्तिका परिवारका सदस्यहरु
३.३ धुम्रपानबाट हुने असरहरुबारे ज्ञान नभएका समूहहरु
३.४ औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदाहरु
३.५ सहरी फोहोर बस्ती दुर्गम क्षेत्र उच्चपहाडी मध्यपहाडी र तराई क्षेत्रका बासिन्दाहरु
३.६ यातायात र मजदुर व्यवसायहरु
३.७ रेस्टुराँमा बराबर जाने समुहहरु
 
घुम्रपान र गरिबी
४.१ गरिबहरुमा घुम्रपानको प्रयोग
४.२ गरिबहरुमा घुम्रपानको असर
४.३ गरिबहरुमा घुम्रपानको त्याग र गरिबी नियन्त्रण
 
नेपालमा सुर्तीजन्य पदार्थको उत्पादन
५.१ घरायसी खेती
५.२ व्यावसायिक खेती
५.३ उघोगहरु स्थापना र विस्तार
 
घुम्रपान निषेध रोकथाम र नियन्त्रण
६.१ घुम्रपान निषेध
६.२ घुम्रपान रोकथाम
६.३ घुम्रपान छोड्ने उपायहरु
६.४ घुम्रपान नगर्दा हुने फाइदाहरु
६.५ घुम्रपान छोड्दा हुने फाइदाहरु
६.६ संकल्प
६.७ कार्ययोजना
६.८ घुम्रपान नियन्त्रण
६.९ सुर्तीजन्य पदार्थ उत्पादनमा नियन्त्रण
६.१० प्रचारप्रसार तथा विज्ञापनमा
६.११ जनचेतना
 
स्वास्थ्य कर र यसको उपयोग
७.१ स्वास्थ्य कर संकलन
७.२ नेपालमा स्वास्थ्य कर संकलन र उपभोग
 
घुम्रपानबिरुद्ध नीतीनियमहरु
८.१ सार्वजनिक स्थानमा घुम्रपान निषेध
८.२ विधुतीय सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको प्रवर्द्धनमा निषेध
८.३ घुम्रपान निषेध तथा नियन्त्रण
८.४ सुर्ती नियन्त्रण विषयक संरचना नीती महासन्घि
८.५ धुम्रपानविरुद्धको नीतीनियममा समावेश हुनुपनै कुराहरु
 
घुम्रपानविरुद्धका कार्यक्रमहरु
९.१ धुम्रपानसम्बन्घी राष्ट्रिय निती
 
घुम्रपान निषेध तथा नियन्त्रणमा विभिन्न निकायको भुमिका
१०.१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१०.२ राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र
१०.३ गैरसरकारी संस्थाहरु
१०.४ समुदाय
१०.५ घर
१०.६ साथी
१०.७ व्यत्ति
१०.८ घम्रपानसम्बन्धी प्रशनावली
 
सहस्राब्दी बिकास लक्ष्य र सुर्ती प्रदार्थ
११.१ परिचय
११.२ सहस्राब्दी बिकास लक्ष्य र सुर्ती प्रयोगको प्रभाव
११.३ सहस्राब्दी बिकास लक्ष्यहरु

 

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups