ग्रामीण सूचना केन्द्र
सेवाहरु » अनलाइन सामाग्री हरु » अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर

अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर

 अक्षर लाई बोलीमा परीबर्तन गर्ने पहिलो सफ्टवेयर

मदन पुरस्कार पुस्तकालय  द्वारा निर्मित नेपाली अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर निः शुल्क उपलब्ध छ । पढ्न नजान्ने हरुले अब ग्रामीण सूचना केन्द्नहरु मार्फत सो सफ्ट्वेयर प्रयोग गरेर लिखित सामाग्रि हरुको अर्थ लगाउन सक्ने छन् ।  

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

मदन पुरस्कार पुस्तकालय

पाटन ढोका, ललितपुर, नेपाल

फोन: ९७७-१-५५२१३९३/५५००५५१५

फ्याक्स: ९७७-१-५५३६३९०

 

 

 

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups