ग्रामीण सूचना केन्द्र
सेवाहरु » अनलाइन सामाग्री हरु » नेपाली अनलाइन शब्दकोश

नेपाली अनलाइन शब्दकोश

 अनलाइन नेपाली शब्दकोश

अब अनलाइन शब्दकोशको सेवा तपाईँ समक्ष आइपुगको छ । तपाईँले अनलाइन शब्दकोशको वेबपृष्ठ खोल्नासाथ खोजी गर्ने बाकसमा कर्सर देख्नु हुनेछ र त्यहाँ आफूले खोज्ने शब्द टाइप गर्न सक्नु हुनेछ कम्प्युटरमा जुनसुकै प्रणाली भए पनि यसमा नेपालीन टाइप हुन्छ । यसको लागि किबोर्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । चित्र नं १ मा टाइप गरिएको शब्द सहित उदाहरण प्रस्तुत गरिएको छ।

चित्र नं १

नेपाली शब्द टाइप गर्ने ठाउँ यदि तपाईँलाई नेपाली युनिकोड रोमानाइज्ड चलाउने तरिका थाहा छ भने तपाईँले यसको प्रयोगबाट नै त्यहाँ नेपालीमा लेख्न सक्नुहुन्छ । तर तपाईँलाई नेपाली युनिकोड ट्रेडिसनमा मात्र टाइप गर्ने आउँछ भने किबोर्डको छेउको बाकसमा गएर नेपाली रोमनाइज्ड को ठाउँमा नेपाली ट्रेडिसनल परिवर्तन गर्न सक्नुहुन्छ । यदि तपाईँलाई युनिकोडको प्रयोग गरी नेपाली भाषामा टाइप गर्न आउँदैन भने तलको लिङ्कमा क्लिक गरी टाइप गर्ने तरिका सिक्न सक्नुहुन्छ।

 

थप जानकारीको लागि सम्पर्क गर्नुहोस् :

मदन पुरस्कार पुस्तकालय

पाटन ढोका, ललितपुर नेपाल

फोन: ९७७-१-५५२१३९३/५५००५५१५

फ्याक्स: ९७७-१-५५३६३९०

 

Back to List        Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups