प्रोजेक्ट /गतिविधी
एशीयाली विकास बैङ्क ADB र संयुक्त राष्ट्र आर्थिक र सामाजिक आयोग UNESCAP को सहयोगद्वारा मुलुकमा ६ वट समुदायिक ई-केन्द्र (Community E-Center) हरुको स्थापना हुन गइरहेको छ । ६ वटा गा वि स हरु: फिक्कल ईलाम, फुटुङ्ग (काठमाडौँ), कालिकास्थान (रसुवा), सुन्दरबजार (लम्जुङ्ग), बीजौरी (दाङ्ग) र बर्दिया (कैलाली) हुन् ।
यी परीयोजनको उदेश्य गरीबी न्युनिकरण,ग्रामीण सामुदायीक सशक्तीकरण र ग्रामीण जीवनको अभिबृद्धी हो । यो परीयोजना भुटान, बङ्गलादेश र भारतमा पनि कार्यन्वयन भई रहेको छ। थप जानकारीको लागि सञ्चार मन्त्रालयमा (MoIC) सम्पर्क गर्नुहोस् ।
Back to List Back to Home |