मुलुकमा ६ वटा समुदायिक ई-केन्द्रहरु
मुलुकमा ६ वटा समुदायिक ई-केन्द्र (Community E-Center) हरुको स्थापना एशीयाली विकास बैङ्क (ADB) र संयुक्त राष्ट्र आर्थिक र सामाजिक आयोग (UNESCAP) को सहयोगद्वारा भैरह्को छ । परीयोजनाको एक कार्यक्रम Community Needs Assessment पनि छ । यस्तो आधार उपलब्ध हुँदा दिगोपनको लागि के कस्तो आर्थीक गतिविधि हरुको बिकाश हुन पर्नेहो पहिल्यै जानकारी हुनसक्छ । यो कार्यक्रम भारत, बंग्लादेश र भूटानमा पनि कार्यनवयन भैरहेको छ। |