|
यो र्पोटलमा प्रकाशीत सुचनाहरु stake holders हरु सगँ सँकलन गरीएको हो । तथ्याङ् अग्रेजी बाट नेपालीकरण पनि गरीएको छ र सो उल्था suggestive मात्र हो र यो र्पोटल यदि यस्ता सुचनाहरुलाइ अन्य अर्थ लगाइ कसैलाइ हानी पुगे जिम्मावारी हुने छैन ।
यो नमुना र्पोटल भएको हुदाँ अन्य थप कार्यहरको जरुरी छ। जस्तै स्वास्थ्य सँम्बन्धी को Content पर्याप्त छैन। यस्को लागी Content लाई आफै बिकाश गर्न पर्ने देखीन्छ। यस्ता कार्यहरु यो पहिलो कार्यक्रम को Scope मा पर्दैन।
Scope मा पर्ने हरु निम्न छन् :
१) Stake holder meeting मा सहभागी हुने संध र संथा हरु बाट digital format मा उपलव्ध गराईएका सुचना हरु सँकलन गर्ने।
२) यदि Digital format मा print copy पाए त्यस्को छोटो परिचय दिई साम्पर्क सुचना दिने।
३) यदि stake holder हरुका वेब साईटमा चाहिदो सुचना भए linkage राखीदिने र mapping गर्ने।
४) सुचना लाई moderate गर्ने ।
Scope मा नपर्ने हरु निम्न छन्।
१) Print copy र digital format मा नभएका content लाई पहिचान र बिकास गर्ने।
२) Stake holder meeting मा सहभागी नहुने हरुबाट सुचना सँकलन गर्ने।
३) सम्बीन्धत संघ/सस्थां हरु बाट telecenter बाट पठाईएको प्रस्नसुची को जवाफ आएकोमा verify गर्ने।
४) सम्बीन्धत संघ/सस्थां प्रस्न सुचीको जवाफ पठाएको फारम गणना भन्दा थप telecenter छ भने चयन नगर्ने।
५) Feedback र on-line forum बाहेक अन्य अन्तरक्रियात्मक सेवा हरु को बिकास गर्ने।
Scope मा नपरेका सेवाहरु बिस्तार गर्नै सबै संघ/सस्थां हरुलाई सहकार्य गन आवहान गरीन्छ।
यो वेबसाई हेन कम्तिमा Internet Explorer (IE) 7.0 चाहिन्छ। अन्य Browser अथवा पुरानो IE प्रयोग गरी सुचना हेर्न अप्ठ्यारो भए यो वेब साईट जवाफ देही हुने छैन।
नेपाली Version मा व्याकरण ठिक नभए कृपया Feedback द्रारा सुक्षाव दिनु होला। कुनै बिग्यले Voluntary सहायता गर्न चाहि सम्पर्क गर्नु होला। |