|
ग्रामीण सूचना केन्द्र जस्ता परीयोजना र कार्यक्रमहरु देशमा धेरै भएता पनि विभिन्न क्षेत्रका सूचनाहरु कमै छन् । यस्ता सूचनाहरुका केन्द्रीत श्रोत आजसम्म नभएको हुँदा यस पोर्टलको विकास भएको हो ।
ग्रामीण भेगका समुदायका लागि यो पहिलो चरणमा कृषि, शिक्षा, स्वास्थ्य र जीविका सम्बन्धीका सूचनाहरु पहिचान गरी यो पोर्टलमा राख्न कोसिश गरीएको छ ।
यो कार्य सधैँ सुचारु रुपले अगाडि बढ्ने सोँच राखी सबै संघसंस्था र निकायहरुलाई सहकार्य र मद्दत गर्न आवहान गर्दाछौं । आजको मितिसम्म यस्ता कार्यहरु कति छन् भन्ने mapping पनि यो पोर्टलले गर्दछ ।
अन्य सेवाको लागि यो पोर्टल अवलोकन गरी हेर्नुस् र थप जानकारीको लागि सम्पर्क गर्निहोस् ।
| 1. |
FIT Nepal |
http://www.fitnepal.org.np |
allen@unlimit.com |
annual |
| 2. |
Grameen Nepal |
www.grameennepal.org.np |
anjan@grameennepal.org.np |
annual |
| 3. |
HLCIT |
www.hlcit.gov.np |
armanandhar@hlcit.gov.np |
annual |
| 4. |
Magnus Consulting Group |
www.magnus.com.np |
tamyasid@yahoo.com |
annual |
| 5. |
Mercantile Communications Pvt. Ltd. |
www.mos.com.np |
amod@fulbari.mos.com.np |
annual |
| 6. |
Winrock International-Nepal |
www.winrock.org.np |
msharma@winrock.org.np |
annual |
|