ग्रामीण सूचना केन्द्र

समाचार र घटनाहरु

कृषि परामर्श कार्यक्रम

कृषि सुचना तथा संचार केन्द्र द्वारा गत साल देखि कृषि परामर्कष कार्यक्रमको थालनि गरेको छ । प्रत्येक शुक्रबार दिउँसो १ देखी २ बजेसम्म देशभरीका ११ ऐफ ऐम बाट प्रसार हुने द्शकै पहिलो यस्तो कार्यक्रम हो । थप, सो कार्यक्रम सुन्ने कृषकहरुले नि:शुल्क फोन गरेर आगन्तुक विज्ञहरुसंग कुराकानि गर्न सक्नेछन् । कार्यक्रमको महत्व ज्यादै ठृलो भएतापनि यस्कोबारे जानकारी अझै गाँउ गाँउ मा पुग्न सकेको छैन। ग्रामिण सुचना केन्द्र, स्थानिय सरकारी निकाय, कृषि सहकारीहरु  जस्ता संथा अथवा निकायहरुलाई परिचालन गर्न सके पभावकारी ढ‌ंगले कृषि परामर्कष कार्यक्रमको प्रवर्धन गर्न सकिन्छ । (फोटो: प्राराङ्गिक चिया हात्ले दल्ने ऐक टेबल, ईलाम)

Back to News List         Back to Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Powered By Magnus Consulting Group Pvt. Ltd.