समाचार र घटनाहरुअनलाईन स्वास्थ्य भिडियो

अनलाईन स्वास्थ्य सम्बन्धि भिडियो अब उपलब्ध
USAID, Winrock International Nepal र Mercantile Communications को सहयोगमा अब अनलाईन स्वा्स्थ्य भिडियो ईन्टरन्टको माध्ययमबाट हेर्न सकिन्छ। यो क्लिप स्वा्स्थ्यकर्मी र साधारण जन्ता दुबैलाई सअयोग पूर्ण हुन् छ। हाल ४ वटा यस्ता भिडियो बनाईएको छ। ब्यान्डविथ (Bandwidth) कमभए यी भिडियोहरु डाउनलोड हुन समय लाग्ने छ।
चार भिडियोहरु निम्न हुन्।
१। बाहिरि बस्तु आँखामा पसे के गर्ने ?
२। चोट कसरी सफा गर्ने ?
३। आगोले पोले के गर्ने ? चाँडै अपलोड गरिन्दै छ।
४। रगत बहन बाट रोकथाम । चाँडै अपलोड गरिन्दै छ।
Back to News List Back to Home |