ग्रामीण सूचना केन्द्र

समाचार र घटनाहरु

ग्रामीण क्षेत्रका लागी सूचना मुलक सामाग्रीहरुको नविनतम पोर्टल

ग्रामीण क्षेत्रका लागी सूचना मुलक सामाग्रीहरुको नविनतम पोर्टल हाल विकास भैरहेको छ ।  High Level Commission for ITWinrock International NepalMagnus Consulting Group Pvt. Ltd. को सहयोगमा यस्तो पोर्टल देशकै पहिलो पल्ट विकास भएको हो । यस्तो कार्यक्रम देशमै पहीलो पल्ट भैरहेको भएतापनि धेरै चुनौतिहरु छन् । मुख्य भने Content का हुन् । धेरै सामाग्रीहरु प्रिन्ट माध्यममा मात्र पाईने हूँदा यो पोर्टलको लागिभने सबैलाई digitize गर्न पर्ने हुन्छ । यो पहिलो चरणमा digital र प्रिन्ट माध्यममा ४ क्षेत्रमा उपलब्ध भएका सामाग्रीहरुको सकंलन गरी यो वेब साईटमा राखिन्छ । यी ४ क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य र जीविका हून् ।  सम्पर्कको लागि: contact@telecenters.org.np.

 

Back to News List         Back to Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups