कार्तिक २० २०६५ कालिमाटी फलफुल तथा तरकारी मुल्य अब सधै उपलब्ध ।
कालिमाटी(काठमाण्डौँ)फलफुल तथा तरकारी बजारमूल्य अब सधैउपलब्ध हुने छ । प्रत्येक बिहान ५ देखी ७ बजे सम्म को यो थोक दरम्याग्नस् कहाँ आईपुग्दछ र म्याग्नस् ले यसलाई युनिकोडमा परीनत गरीविभिन्न माध्यम द्वारा प्रकाशन गरिदिन्छ। यो सूचनाको Magnusबाटतीन माध्यमद्बाराप्राप्त गर्न सकिन्छ: १. e-mail Request; २.यो वेबसाइत(Website)मार्फत; र ३.Equal Access Digital Receiving System। माथिको सेवाप्राप्तगर्न पहिलोमाध्यमकोलागीe-mailबाट निबेदन दिनुहोस्। दोस्रोको निम्तीयहाँClickगरी डाउनलोड गर्नुहोस् ( आजको मिती भन्दा अगाडिको फलफुल तथा तरकारी बजारमूल्य सूचि आवश्यक परेको खण्डमा कृपया म्याग्नस् लाई निवेदन दिनुहोस् )। तेस्रो माध्यम इन्टरनेट सेवा नभएकोठाउँको निम्ति विकल्प हो।
तेस्रो माध्यमद्वा सवा लिनको निम्ति Equal Access Digital Receiving System सधैँउपलब्ध नहुने हुदाँकृपयाMagnusलाईनिवेदन दिनुहोला।उपलब्ध भए अनुसार सो सिस्टम उपलब्ध गराईने छ।
Agro Enterprise Centerले पनि यो सुचना प्रकाशित गर्दछ, जस्तै: बिर्तामोड, पोखरा, नेपालगञ्जआदि तर निरन्तरता नभएकोलेदैनिकढगंलेयी सूचनाहरुअझ प्रकाशित हुनसकेको छैन। तसर्थMagnusआफैँले कृषक वर्गलाई निरन्तर र छिटो सेवा पुप्याई वहाँहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम शुरुगरेको हो । कृपया ध्यानमा राख्नुस कि यो थोक दरतथा सुझावको लागि मात्र हो ।
कृषि सम्बन्धि नि:शुल्क फोन (Toll-Free) अन्तर्क्रीया कार्यक्रम
कृषि विभागले कृषि क्षेत्रका विज्ञहरु भेलागरी “कृषि परामर्श कार्यक्रम” असार ६ गते २०६५ बाट परीक्षणको रुपमा सञ्चालन र प्रसारण शुरु गरेको । यो कार्यक्रमा नि:शुल्क फोन (Toll-Free) अन्तर्क्रीया गर्न सकिन्छ।
शुक्रबार,२०६५/०८/२० गते, गँहु बाली व्यवस्थापनको बारेमाकार्यक्रमप्रसारण गरिन्छ।
बैशाख ८, २०६५ ग्रामीण क्षेत्रका लागी सूचना मुलक सामाग्रीहरुको पोर्टल
ग्रामीण क्षेत्रका लागी सूचना मुलक सामाग्रीहरुको पोर्टल हाल विकास भैरहेको छ । यस्तो कार्यक्रम देशमै पहीलो पल्ट भैरहेको भएतापनि धेरै चुनौतिहरु छन् । मुख्य भने Content का हुन् । धेरै सामाग्रीहरु प्रिन्ट माध्यममा मात्र पाईने हूँदा यो पोर्टलको लागिभने सबैलाई digitize गर्न पर्ने हुन्छ । यो पहिलो चरणमा digital र प्रिन्ट माध्यममा ४ क्षेत्रमा उपलब्ध भएका सामाग्रीहरुको सकंलन गरी यो वेब साईटमा राखिन्छ । यी ४ क्षेत्रमहरु कृषि, शिक्षा, स्वास्थ्य र जीविका हून् ।