ग्रामीण सूचना केन्द्र

ग्रामीण सूचना केन्द्र जस्ता परीयोजना र कार्यक्रमहरु देशमा धेरै भएता पनि विभिन्न क्षेत्रका सूचनाहरु कमै छन् । यस्ता सूचनाहरुका केन्द्रीत श्रोत आजसम्म नभएको हुँदा यस पोर्टलको विकास भएको हो ।  ग्रामीण भेगका सामुदायका लागि यो पहिलो चरणमा कृषि, शिक्षा, स्वास्थ्य र जीविका सम्बन्धीका सूचनाहरु पहिचान गरी यो पोर्टलमा राख्न कोसिश गरीएको छ । 

यो कार्य सधैँ सुचारु रुपले अगाडि बढ्ने सोँच राखी सबै संघसंस्था र निकायहरुलाई सहकार्य र मद्दत गर्न आवहान गर्दाछौं । आजको मितिसम्म यस्ता कार्यहरु कति छन् भन्ने mapping पनि यो पोर्टलले गर्दछ । अन्य सेवाको लागि यो पोर्टल अवलोकन गरी हेर्नुस् र थप जानकारीको लागि सम्पर्क गर्नुहोस् ।

 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups