ग्रामीण सूचना केन्द्र
सेवाहरु » अनलाइन सामाग्री हरु

» नेपाली अनलाइन शब्दकोश

अनलाइन नेपाली शब्दकोश

अब अनलाइन शब्दकोशको सेवा तपाईँ समक्ष आइपुगेको छ । तपाईँले अनलाइन शब्दकोशको वेबपृष्ठ खोल्नासाथ खोजी गर्ने बाकसमा कर्सर देख्नुहुनेछ र त्यहाँ आफूले खोज्ने शब्द टाइप गर्न सक्नुहुनेछ।

»थप जानकारी..
 
» अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर

अक्षर लाई बोलीमा परीबर्तन गर्ने पहिलो सफ्टवेयर  

अशिक्षितहरुका लागि नेपाली अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर । मदन पुरस्कार पुस्तकालय द्वारा निर्मित नेपाली अक्षरलाई उच्चारण गराउने सफ्ट्वेयर निः शुल्क उपलब्ध छ । पढ्न नजान्ने हरुले अब ग्रामीण सूचना केन्द्नहरु मार्फत सो सफ्ट्वेयर प्रयोग गरेर लिखित सामाग्रि हरुको अर्थ लगाउन सक्ने छन् ।

»थप जानकारी..
 
» दोभासे प्रविधि

दोभासे एम. टि. सिस्टम

दोभासे एम. टि. सिस्टम मा तपाईको स्वागत छ। यो सिस्टमको व्याकरण अहिले सिमित छ (२२,००० शब्दहरु जति). यो साइट इन्टरनेट एक्सप्लोरर ६.० (वा माथिमा) राम्ररी हेर्न सकिन्छ ।

»थप जानकारी..
 
 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups