ग्रामीण सूचना केन्द्र
सेवाहरु » जीविका

ग्रामिण जिविका

ग्रामिण जिविकाको एक परिभाषा के छ भने   जिविका चलाउन, बिकाश र बृद्भि गर्ने र गराउने intervention जस्ले  ग्रामिण जिविकाको पूर्वाधार (assets) हरुलाई थप बृद्भि गराउछ। थप यी पूर्वाधार  हरुलाई अझ diversify गरि गरिवि न्युनतम् गर्दछ।  लधु उद्यम बिकाश परियोजना (Micro-Enterprise Development Project, MEDEP) को परिभाषा अनुसार जम्मा ५ किसिमका पूर्वाधारहरु (assets) छन्। 

१. मानव शक्ति विकाश, २. सामाजिक विकाश, ३. प्राकृतिक पुजीं, ४. भौतिक श्रोत र ५. वित्तिय पुजीं/सेवा

घु उद्यम बिकाश परियोजनाबाट जिविकाको लागि बिकाश गरेका कार्यक्रमहरु निम्न छन्।

१। खाध्य र पेयन पदार्थ

२। स्वास्थ्य र सौंदर्य

३। धागो र लूगाफाटा

४। झोला र अन्य

५। गहना

६। गलैंचा र गृह सामाग्रीहरु

७। धुप र मैनबत्ति

८। कागज र यस्का product हरु 

 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups