ग्रामीण सूचना केन्द्र
सेवाहरु » स्वास्थ्य

» धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिका

धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिका

धुम्रपानबिरुद्ध कार्यक्रम सन्दर्भ पुस्तिकाको बिषयबस्तुहरु अत्यन्त सूचनात्मक छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, स्वास्थ्य विभाग, टेकु, द्वारा प्रस्तूत गरिएको यो पुस्तिका सम्पर्क गरि लिन सकिन्छ।

»थप जानकारी..
 
» बाल स्वास्थ्य

बाल स्वास्थ्य

प्र्याक्टिकल एक्सन् र ग्रामीण स्वास्थ्य विकास परियोजना को सहकार्यमा प्रकाशित यो पुस्तिका ग्रामिण भेगको समुदाय र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु दुबै लाई अत्यन्त सहयोगी छ।

»थप जानकारी..
 
» हाम्रो स्वास्थ्य प्रवर्धन सन्देश पुस्तिका

हाम्रो स्वास्थ्य प्रवर्धन सन्देश पुस्तिका

हाम्रो स्वास्थ्य प्रवर्धन सन्देश पुस्तिकाको बिषयबस्तुहरु अत्यन्त सूचनात्मक छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, स्वास्थ्य विभाग, टेकु, द्वारा प्रस्तूत गरिएको यो पुस्तिका सम्पर्क गरि लिन सकिन्छ। यो पुस्तिकामा  धुम्रपानले कसरी आर्थिक र स्वास्थ्यमा प्रभाव पार्छ, यसको बिरुद्ध केकसो गर्न पर्छ जस्ता बिषयबस्तुहरु छन्।  

»थप जानकारी..
 
» डाकटर नभएमा

डाक्टर नभएमा

'डाक्टर नभएमा' ग्रामीण स्वास्थ्य कार्यकर्ताको हाते पुस्तक नेपालकै पहिलो वृस्तित जानकारी भएको स्वास्थ्य सम्बन्धिको कम्पाइलेशन हो। यो किताब खास गरेर सहरी स्वास्थ्य केन्द्रहरु देखि धेरै टाढा डाक्टर नभएको ठाउँमा बस्ने व्यक्तिहरुको मद्दतका लागि लिखिएको भएता पनि आफ्नो स्वास्थ्यको हेरचाह आफैंले गर्ने सबैका लागि हो ।   

»थप जानकारी..
 
 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Powered By Magnus Consulting Group Pvt. Ltd.