ग्रामीण सूचना केन्द्र
सेवाहरु » कृषि

» अन्न बाली

अन्न बाली

अन्न , दलहन , तेलहन र तरकारी बाली बारे जान्न परे नेपाल कृषि अनुसंधान परिषदले बर्गीकरण गरेकाहरु हेर्न सक्नुहुनेछ । के तपाईंलाई थाहा छ, चैत्रमा पनि धान फल्छ भनेर?  त्यस्तै गरी औद्योगिक बालीहरु जुट,  सुर्ती,  कपास,  अलैँची,  अदुवा,  चिया,  कफी,  कौलो आदि पर्छन् ?  यस्को बिषयमा कृषि अनुसंधान परिषदकृषि तथा सहकारी मन्त्रालयमा बुझ्न सकिन्छ ।

»थप जानकारी..
 
» बिउ बिजन र मल

बिउ बिजन र मल

 यस्को सूचना अहिले उपलब्ध छैन।

 

»थप जानकारी..
 
» औद्योगिक बाली

औद्योगिक बाली

औद्योगिक बालीहरु त्यस्ता बाली हुन जसबाट आम्दानी बढि हुन सक्छ । उखु , जूट, सुर्ती र कपास औद्योगिक बालीहरु हुन् । त्यस्तै गरि मसला बाली हरु पनि यस बर्गमा पर्न जान्छ ।

»थप जानकारी..
 
» तेलहन बालि

तेलहन बालि

यस्को सूचना अहिले उपलब्ध छैन।

»थप जानकारी..
 
» तरकारी बाली

तरकारी बाली

तरकारी बाली (Vegetables): आलु, काउली, मूला, सलगम, साग, प्याज, गोलभेंडा, गाजर, बन्दा, खुर्सानी, भ‌ण्टा, घिरौला, कांक्रो आदि । थप सूचना निकट भविकष्यमा उपलब्ध गराईने छ।

 

 

»थप जानकारी..
 
» घांसे बाली

घांसे बाली

यस्को सूचना अहिले उपलब्ध छैन।

»थप जानकारी..
 
» अन्य लीङ्क हरु

अन्य लीङ्क हरु

डिजिटाईज गरीएका सूचनाहरु अझै मुलुकमा नपाईने भएतापनी यहाँ धेरै सम्बन्धित संघ, संस्था र निकायहरु छन्। धेरै सूचनाहरु र अपडेट नभएका वेबसाईटहरु भएतापनी महत्वपूर्ण सम्पर्क सूचनाहरु छन्।

»थप जानकारी..
 
 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups