ग्रामीण सूचना केन्द्र
सेवाहरु » तालिम पुस्तिकाहरु

» ग्रामीण सूचना केन्द्र तालिम पुस्तिका

ग्रामिण सूचना केन्द्र तालिम पुस्तीका

वीनरक ईन्टरनेशनल र यु एस् ए आई डी द्वारा निर्मित ग्रामिण सूचना केन्द्रहरु लाई तालिम दीन बिकाश गरीएको यो पुस्तीका सबै लाई सहयोग गर्न सक्दछ । यो एउटा बाटो देखाउने र अभ्यासको निम्ती हो र सूचना केन्द्रहरु लाई दीगो बनाउन सहयोगी श्रोत हो। दीगो बनाउन अन्य आर्थिक गतीवीधीको जरुरी हुनजान्छ ।

»थप जानकारी..
 
» ग्रामिण सूचना केन्द्र तालिम निर्देशिका

ग्रामिण सूचना केन्द्र तालिम निर्देशिका

उच्च स्तरीय आयोग सूचना प्रविधि बाट बिकशित यो निर्दशिका यो आयोग  द्वारा निर्मित ग्रामिण सूचना केन्द्रहरुलाई तालिम दीन को भएतापनि पुस्तीका सबै लाई सहयोग गर्न सक्दछ । यो पनि एउटा बाटो देखाउने र अभ्यासको निम्ती हो र सूचना केन्द्रहरु लाई दीगो बनाउन सहयोगी श्रोत हो। दीगो बनाउन अन्य आर्थिक गतीवीधीको जरुरी हुनजान्छ ।

»थप जानकारी..
 
» नेपाली भाषामा कम्पूटर

नेपाली भाषामा कम्पूटर तालिम

यो पुस्तिकामा हार्डवेयर देखि अपरेटिङ्ग र सफ्टवेयर सम्मको तालिम छ । सफ्टवेयरमा माईक्रो सफ्टको वर्ड एक्स्ल र पावर प्वाईटको गहीराईमा तालिम सामाग्री हरु छन् ।

»थप जानकारी..
 
» गाउँ-नगर साझेदारी विकास कार्यक्रम

समाज परिचालनको माध्यमबाट सूचना ब्यवस्थापन

स्थानीय विकास मन्त्रालय र सयुंक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत गाउँ-नगर साझेदारी विकास कार्यक्रमको एक परीनाम यो पुस्तिका हो । यस्मा सूचनाको परिचय

»थप जानकारी..
 
» बाइसाइकल एम्बुल्न्स

बाइसाइकल एम्बुल्न्स

Practical Action द्वारा निर्मित यो पुस्तीका स्थानिय क्षेत्रमा एम्बुलेन्स नभए यस्तो प्रविधि अपनाउन सकिन्छ । सार्वजनिक यातायातका साधनहरुको पहुँच नपुगेका र आर्थिक स्थितिले गर्दा निजी सवारी साधनको सम्भावना नभएका तराईका बिकट क्षेत्रका बासिन्दाहरुमा आपतकालीन वैकल्पिक यातायातका साधनहरुको ठूलो महत्व रहन्छ ।

 

 

»थप जानकारी..
 
»

ग्राभिटी रोपवे

विकट हिमाली तथा पहाडी क्षेत्रका लागी ग्राभिटी रोपवे सुलभ, सस्तो र उपयोगी यातायातको माध्यम हो। ग्राभिटी रोपवे पृथ्वीको गुरुत्वाकर्षण शक्तिको प्रभावबाट सञ्चालन हुन्छ। यसमा सामान ओसार्ने दुईओटा कोर्काहरु (trolley) हुन्छन् जसलाई भारवहन तारडोरी (support cable) मा अङ्कुसे सहितको पुल्लीले (hanger (bearing pulleys) ले अड्काईएको हुन्छ। दुईओटा कोर्काहरु एकआपसमा नियन्त्रण तारडोरी (control cable) र नियन्त्रण पुल्ली (control pulley) को माध्यमबाट जोडिएका हुन्छन्। थप जानकारीको निम्ति यो फाईल डाउनलोड गर्नुस्।

»थप जानकारी..
 
» बजार भनेको के हो?

बजार भनेको के हो?

Practical Action द्वारा प्रकाशित गरिएको यो तालिम पुस्तिका बजार सम्बन्धि बुझ्न पर्ने आवश्यक सामाग्रिको संकलन हो। यस्ले बजारको अर्थ, बजारको इतिहास, बजारका चार मूख्य तत्व आदीको विश्लेशन पनि गर्दछ। 

»थप जानकारी..
 
 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups