| » बिशेषग्यहरु संग अन्तर्क्रिया |
बिशेषग्यहरु संग अन्तर्क्रिया
बिशेषग्यहरु संग अन्तर्क्रिया अब चाँडै सकारात्मक हुनजादैँ छ। कृषि विभाग र म्याग्नस् कन्सल्टीङ्गको सहकार्यमा अब निकट भविष्यमा औद्योगिक बालीहरुको निम्ति (Toll Free) नि:शुल्कमा अब कुनै पनि कृषकले फोन मार्फत सम्पर्क गर्न सक्दछ। यो कार्यक्रम निशचित भैसके पशचात यस्को अनुसुची प्रकाशीत गरिन्छ। |
| »थप जानकारी.. |
| |
| » कृषि प्रविधि र सामाग्रीहरु |
कृषि प्रविधि र सामाग्रीहरु
कृषि अनुसन्धान आयोगद्वारा विकाशित यस्ता प्रविधि र औजारहरु अब बजारमा पनि उपलब्ध हुन थालेको छ।यस्ता उपकरणहरु कफिको बोक्रो फाल्ने देखि सौर्य ड्रायर सम्म छन् ।माथि देखाईएको चित्र मोटरकाट चल्ने अन्नबाली छिट्ने औजारहरु हुन् ।अन्य औजारको नाम र चित्र हेर्न यहा ल्कीक गर्नुस् । |
| »थप जानकारी.. |
| |
| » रेडीयो र टेलिभिजन कार्यक्रम अनुसुची |
रेडीयो र टेलिभिजन कार्यक्रम अनुसुची
कृषिविभागको कार्यन्वयनमा कृषि सम्बन्धी अधिराज्यभरी रेडीयो र टेलिभिजन कार्यक्रम प्रसार गरीन्छ। यो अनुसुचि डाउनलोड गरी तपाई यो अब सुन्न या हेर्न सक्नु हुनेछ। यो कार्यक्रम पटक पटक परीवर्तन भै बस्छ तसर्थ कृपया सम्पर्क गदै गर्नु होला। |
| »थप जानकारी.. |
| |
| » कृषि सम्बन्धि सूचनाहरु |
कृषि सम्बन्धि सूचनाहरु
कृषि सूचना तथा संचार केन्द्र, कृषि विभाग, नेपाल सरकार, को एक कार्यक्रम कृषि सम्बन्धि सूचनाको बिकाश हो। अहीले सम्म डिजिटाईज गरिएको त्यति उपलब्ध नभएतापनि प्रिन्टमा भने उपलब्ध छ। हालसम्म प्रिन्टमा उपलब्ध भएका बिषय बस्तुहरुको अनुसुची यहाँ समेटिएको छ। |
| »थप जानकारी.. |
| |
| |
| Back To Home |