ग्रामीण सूचना केन्द्र

ग्रामीण क्षेत्रका लागी सूचनामुलक सामाग्रीहरुको पोर्टलमा  स्वागतम्। 

 

यस ग्रामीण सूचना गेटवे नेपालका सम्पूर्ण ग्रामीण क्षेत्र र केन्द्र तहका ताजा सूचना र सन्देशहरु प्रस्तुत गर्नको निम्ति विकाश गरिएको हो । यसको प्राथमिक तहको कार्यक्रम २०६५ सालमा समापन भयो र सूचनाको पहिचानगरी त्यसलाई स‍ंकलन गरेर सबै माझ ल्याउने कार्यक्रम जारी रहनेछ । यस पोर्टलमा ग्रामिण समुदायलाई लक्षित बिभिन्न बिषयका ज्ञानमुलक, सन्देशमुलक, शिक्षा तथा ब्यापार, ब्यवसाय तथा विज्ञान र प्रविधिका नविनतम शिक्षाप्रद बिषयबस्तुहरु सम्प्रेसन गरि इन्टरनेटको माध्यमबाट उपलब्ध गराउन कोशिस गरिएको छ । ग्रामीण सूचना गेटवेले विविध किसिमका सूचनाहरु प्राप्त गर्न एवं उपयुक्त तरीकाले सम्बन्धित निकायको वेभसाईटमा समेत पुर्‍याउन मद्दत गर्नेछ। वास्तवमा यसबाट नेपालका ग्रामीण क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुलाई आवाश्यक पर्ने सूचनाहरु एकै थलोबाट प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ। साथै, यसले भविश्यमा टेलिमेडिसिन एवं विद्युतिय सुशासनको पहूँच वढाउन सहयोग पुर्‍याउनेछ । (फोटो: उत्तरग‌ंगा साना किसान सहकारी को प्रबन्धक द्वारा आगन्तुकहरुलाई शिक्षा दिंदै ।)

»थप जानकारी..

समाचार र घटनाहरु

जेष्ठ १ २०६६
कालिमाटी फलफूल तथा तरकारी मूल्य अब उपलब्ध ।

नेपाल एक कृषि प्रधान देश हो । ८० प्रतिशत मानिसहरु कृषि मा आधारित छन्। ठाउँ ठाउँ बाट फलफूल तथा तरकारी कृषकहरु मार्फत संकलन गरेर कालिमाटीमा ल्याएको हुन्छ र मूल्य निर्धारण हुन्छ ।  मूल्य निर्धारण भए पछि सो सूचना बिभिन्न संघ संस्थाहरुलाई सूचना प्रविधिको माध्मबाट आदान प्रदान गरिन्छ । त्यसमध्ये म्याग्नस कन्सल्टीङ् ग्रुप पनि एक हो । म्याग्नस कन्सल्टीङ् ग्रुपले यो सूचनालाई यूनिकोड मा परिवर्तन गर्दछ ।

 

यो सूचना ईन्टरनेट र स्याटेलाईटको माध्यम बाट प्रसारण गरीन्छ । यसले कृषकहरुलाई फाईदा दिलाउदछ जसको कारण सोझा कृषकहरु ठगिन बाट जोगिन्छन् ।

 

»थप जानकारी..
 
१ जेष्ठ २०६६
कृषि परामर्श कार्यक्रम

कृषि सुचना तथा संचार केन्द्र द्वारा गत साल देखि कृषि परामर्कष कार्यक्रमको थालनि गरेको छ । प्रत्येक शुक्रबार दिउँसो १ देखी २ बजेसम्म देशभरीका ११ ऐफ ऐम बाट प्रसार हुने द्शकै पहिलो यस्तो कार्यक्रम हो । थप, सो कार्यक्रम सुन्ने कृषकहरुले नि:शुल्क फोन गरेर आगन्तुक विज्ञहरुसंग कुराकानि गर्न सक्नेछन् । कार्यक्रमको महत्व ज्यादै ठृलो भएतापनि यस्कोबारे जानकारी अझै गाँउ गाँउ मा पुग्न सकेको छैन। ग्रामिण सुचना केन्द्र, स्थानिय सरकारी निकाय, कृषि सहकारीहरु  जस्ता संथा अथवा निकायहरुलाई परिचालन गर्न सके पभावकारी ढ‌ंगले कृषि परामर्कष कार्यक्रमको प्रवर्धन गर्न सकिन्छ । (फोटो: प्राराङ्गिक चिया सुकाउने ऐक तरीका, ईलाम)

»थप जानकारी..
 

प्रोजेक्ट/गतिविधी

 

 

»थप जानकारी..
 

 

 

»थप जानकारी..
 

आईसिटि  पोलिसिहरु/एक्टस्

 

 

»थप जानकारी..
 
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Powered By Magnus Consulting Group Pvt. Ltd.