ग्रामीण सूचना केन्द्र

USAID, High Level Commission for IT   Magnus Consulting Group Pvt. Ltd. को सहकार्य र सम्योजकत्वमा निर्मित यो वेबसाईट ग्रामीण भेगका समुदायलाई सूचना उपलब्ध गराउनु हो । यो Public Private Partnership (PPP) को परीनाममा Rural Telecenter Coordination Committee (RTCC)  को ३ मध्ये २ को उदेश्य शमाबेस गरीएको छ  : Mapping Content ।

यो पहिलो चरणको बिकाश पश्चात सम्बन्धित व्यक्ती, निकाय, सघं र सथांहरुका सदस्यता र सोको बा‌र्षिक शुल्कहरु बाट यो वेबसाईटको सभांर गर्ने लक्ष्य राखेका छौं । तर Content लाईनै अझ बिकाश गर्दै लाने एक अभियानको जरुरी देखीएकोले सबैलाई सहकार्य गरौं भन्ने हाम्रो अभिबादन छ।

तसर्थ, अहीलेको partnershipseed money बाट भएको कार्य ग्रामीण भेगका समुदायलाई जे सूचना चाहिने हो सबै समेट्न सम्भव छैन । तर पनि यो नमूनाले सबैलाई वेबसाईट र Content कतिको जरुरी छ भन्ने जागृति ल्याउँछ भन्ने हामीलाई विश्वाश छ ।

सम्पर्क : contact@telecenters.org.np

 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups